Member of Commission

क्र.सं.  प्रतिनिधित्व र क्षेत्र  पद पदेन तथा मनोनीत पदाधिकारी
प्रधानमन्त्री अध्यक्ष सम्माननीय प्रधानमन्त्री, वालेन्‍द्र शाह
शिक्षा सम्बन्धी विषय हेर्ने नेपाल सरकारको मन्त्री सहअध्यक्ष

माननीय शिक्षा  तथा खेलकुद मन्‍त्री, सस्मित पोखरेल

स्वास्थ्यसम्बन्धी विषय हेर्ने नेपाल सरकारको मन्त्री

सहअध्यक्ष

माननीय  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री, निशा मेहता

चिकित्सा क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका चिकित्सकहरूमध्येबाट नेपाल सरकारले नियुक्ति गरेको एक जना  उपाध्यक्ष प्रा.डा. देवेन्द्र बहादुर खत्री
सदस्य, राष्ट्रिय योजना आयोग (शिक्षा तथा स्वास्थ्य हेर्ने)  सदस्य

१. श्री रेशु अर्याल ढुङ्गाना

२.....................

चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन भएका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरू मध्येबाट तीन जना  सदस्य १. ...........................
२. ....................
३. ......................
शिक्षा सम्बन्धी विषय हेर्ने नेपाल सरकारको सचिव  सदस्य

श्री चूडामणि पौडेल

स्वास्थ्य सम्बन्धी विषय हेर्ने नेपाल सरकारको सचिव   सदस्य डा. विकास देवकोटा
अध्यक्ष, विश्वविद्यलय अनुदान आयोग  सदस्य  प्रा.डा. खड्क बहादुर के.सी.
१० उपाध्यक्ष, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्  सदस्य  
११ अध्यक्ष, आयुर्वेद चिकित्सा परिषद्   सदस्य  डा. सिद्दार्थ कुमार ठाकुर
१२ अध्यक्ष, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्   सदस्य

 प्रा.डा. सुधा बस्नेत

१३ अध्यक्ष, नेपाल नर्सिङ परिषद्   सदस्य  श्री सकुन्तला प्रजापती
१४ अध्यक्ष, नेपाल स्वास्थ्य व्यवसायी परिषद्   सदस्य  श्री सगुन पौडेल
१५ अध्यक्ष, नेपाल फार्मेसी काउन्सिल   सदस्य  डा. कादिर आलाम
१६ स्वास्थ्य सम्बन्धी राष्ट्रिय तहका मेडिकल तथा नर्सिङ लगायतका आधिकारिक पेसागत संगठनका अध्यक्षहरू मध्येबाट कम्तीमा एक जना महिलासहित दुई जना सदस्य १..................
२....................
१७ मेडिकल र डेन्टल बाहेकका निजी शिक्षण संस्था सञ्चालकहरूको राष्ट्रियस्तरको आधिकारिक सङ्गठनका अध्यक्ष   सदस्य .........................
१८ नागरिक समाजका लब्धप्रतिष्ठित कम्तीमा एक महिलासहित दुई जना  सदस्य १...........................
२. ......................
१९ अध्यक्ष, नेपाल मेडिकल काउन्सिल   सदस्य डा ढुण्डीराज पौडेल
२० चिकित्सा शिक्षा विज्ञहरूमध्येबाट समावेशी सिद्धान्तको आधारमा कम्तीमा दुई जना महिलासहित तीन जना   सदस्य १. प्रा.डा. श्रीकृष्ण गिरी
२. प्रा.डा. बन्दना खनाल
३. प्रा.डा. मन्दिरा शाही
२१ अध्यक्ष, नेपाल मेडिकल एसोसिएसन  सदस्य डा. बद्री रिजाल
२२ निजी मेडिकल र डेन्टल कलेज सञ्चालकहरूको राष्ट्रियस्तरको आधिकारिक सङ्गठनका अध्यक्ष   सदस्य डा. ज्ञानेन्द्र मान सिंह कार्की
२३ आयोगको बरिष्ठ कर्मचारी  सदस्य सचिव

श्री हरि प्रसाद निरौला