Reset
२० भाद्र २०८१, बिहिबार सूचना

चिकित्सा शिक्षा स्नातक तह (MECEE-BL 2025) BNS/BMS, BSc MLT, Bpharm र B Optometry शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनसम्बन्धी सूचना

१७ भाद्र २०८१, सोमबार सूचना Result

चिकित्सा शिक्षा स्नातक तह (MECEE-BL 2025) BDS र BPH शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनसम्बन्धी सूचना

१७ भाद्र २०८१, सोमबार सूचना

चिकित्सा शिक्षा स्नातक तह (MECEE-BL 2025) को एकीकृत प्रवेश परीक्षाको उत्तरपुस्तिका (OMR) र उत्तरकुञ्जिका (Answer Key) उपलब्ध गराइने सम्बन्धी सूचना

१७ भाद्र २०८१, सोमबार सूचना

चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भरी तोकिएको न्यूनतम शैक्षिक योग्यता पुरा नगरेका एवम् परीक्षामा सहभागी नभएका आवेदकहरुलाई परीक्षा दस्तुर फिर्ताको लागि निवेदन दिने सम्बन्धी सूचना

१७ भाद्र २०८१, सोमबार सूचना Result

चिकित्सा शिक्षा स्नातक तह (MECEE-BL 2025) BAMS र BSc MIT शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनसम्बन्धी सूचना

१६ भाद्र २०८१, आइतबार सूचना Result

चिकित्सा शिक्षा स्नातक तह (MECEE-BL 2025) MBBS शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको संशोधित नतिजा प्रकाशनसम्बन्धी सूचना

१४ भाद्र २०८१, शुक्रबार सूचना Result

चिकित्सा शिक्षा स्नातक तह (MECEE-BL 2025) BASLP र B Perfusion Technology शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनसम्बन्धी सूचना

६ भाद्र २०८१, बिहिबार सूचना

स्नातकोत्तर तहको सेल्फ अप्राइजल फारम भर्ने सम्बन्धि अत्यन्त जरुरी सूचना

६ भाद्र २०८१, बिहिबार सूचना Seat

NBMS Speciality तहका लागि स्वमूल्याङ्कन (Self-Appraisal) फाराम भर्ने सम्बन्धी सूचना

३२ श्रावण २०८१, शुक्रबार सूचना Examination

चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी हुन अनलाइन आवेदन भरेका इच्छुक आवेदकहरुलाई परीक्षामा सहभागी गराउने सम्बन्धी सूचना ।