चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भरी तोकिएको न्यूनतम शैक्षिक योग्यता पुरा नगरेका एवम् परीक्षामा सहभागी नभएका आवेदकहरुलाई परीक्षा दस्तुर फिर्ताको लागि निवेदन दिने सम्बन्धी सूचना
चिकित्सा शिक्षा स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षा (MECEE-PG 2025) को समापन (Wrap-up) म्याचिङको वैकल्पिक सूचीमा रहेका उम्मेदवारहरुको म्याचिङका लागि सिट थपसम्बन्धी सूचना
चिकित्सा शिक्षा स्नातकोत्तर तह (MECEE-PG 2025) को समापन/Wrap-up म्याचिङमा सहभागी हुन अनलाइन आवेदन दिएका योग्य उम्मेदवारहरुको नामावली र म्याचिङको कार्यतालिकासम्बन्धी सूचना