चिकित्सा शिक्षा DM/MCh/NBMS-SS शैक्षिक कार्यक्रमको खुलातर्फका उम्मेदवारहरुको भौतिक उपस्थितिमा हुने दोस्रो म्याचिङ भर्ना तथा कक्षा प्रारम्भसम्बन्धी सूचना
९ कार्तिक २०८१, शुक्रबार
चिकित्सा शिक्षा DM/MCh/NBMS-SS शैक्षिक कार्यक्रमको खुलातर्फका उम्मेदवारहरुको भौतिक उपस्थितिमा हुने दोस्रो म्याचिङ भर्ना तथा कक्षा प्रारम्भसम्बन्धी सूचना
चिकित्सा शिक्षा स्नातकोत्तर तह (MECEE-PG 2025) को एकीकृत प्रवेश परीक्षाको उत्तरपुस्तिका (OMR) र उत्तर कुञ्जिका (Answer key) उपलब्ध गराइने सम्बन्धी सूचना ।